पहिलो हाफमा इराकसँग सेनेगलको १–० गोलको अग्रता

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा पहिलो हाफ सकिँदा सेनेगल १–० ले अगाडि छ । खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियराले गोल प्रहार गरेका थिए । त्यसपछि दुवै टिमले …