रास्वपा बन्द सत्र : नेताले प्रतिवेदन पेश गरे, छलफल नै नभइ प्रतिनिधिले बजाए ताली

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्रमा पेश भएका प्रतिवेदन बिना बहस पारित भएका छन् । संशोधित विधानमा रहेका प्रावधानहरू समेत प्रतिनिधिहरूले हेर्नै नपाई विधान संशोधन सर्वसम्मत हलबाट पारित गरियो । सोमबारका लागि …