अमेरिकी इतिहासकै सबैभन्दा सुरक्षित सीमा: ३ दशकयताकै न्यून बिन्दुमा झर्‍यो अवैध घुसपैठ

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र भन्सार तथा सीमा सुरक्षाले सीमा क्षेत्रमा लगातार १३ औँ महिना ‘शून्य रिहाइ’ भएको घोषणा गरेका छन् । विगत तीन दशकयताकै सबैभन्दा कम सीमा पार गर्ने ऐतिहासिक रेकर्डलाई कायम राख्दै अमेरिकाले आफ्नो सीमा सुरक्षामा अभूतपूर्व सफलता हासिल गरेको दाबी गरेको छ । कडा कानुनी प्रवर्तन नीतिहरूका कारण अवैध रूपमा सीमा पार […]