रुकुम पूर्वमा ६ नाल बन्दुक भेटियो

रुकुम पूर्व - रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । हिजो जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बन्दुक भेटिएको हो । भेटिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले छ । 

सम्बन्धित सामग्री

हुम्लामा बेवारिसे अवस्थामा भेटियो भरुवा बन्दुक

२० साउन, सुर्खेत । प्रहरीले हुम्लाको चंखेलीमा तीन नाल भएको भरुवा बन्दुक फेला पारेको छ । चंखेली गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अवस्थामा बन्दुक फेला पारिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाइ राखेको १ नाल लोड […]

सीमावर्ती क्षेत्रमा भेटियो भरुवा बन्दुक

प्रहरीले भारतसँग जोडिएको दाङको सिमावर्ती क्षेत्र कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरेको छ ।  जिल्लाको गढवा गाउँपालिका–८ दुर्गा सामुदायिक वन भालुखोलास्थित सिमावर्ती क्षेत्रबाट एक नाल भरुवा बन्दुक बरामद  गरिएको हो ।भालुखोला जंगलमा नियमित गस्तीका क्रममा पुगेका सशस्त्र प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो । कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका (विओपी) प्रमुख माधवप्रसाद ढुङ्गेलको कमाण्डमा खटिएको पैदल गस्तीले रुखको फेद मुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक बर

बागलुङको ओडारमा भेटियो २५ थान भरुवा बन्दुक

बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले रातोपाटीलाई बताए ।तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको छ ।बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्

खोटाङका वडा सदस्य बानियाँसहित तीन जनाको घरमा बन्दुक भेटियो

प्रहरीले घरमा अवैध हातहतियार तथा खरखजना भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा छापा हान्दा तीन नाल भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरिएको हो

ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक आइतबार फेला परेको उनले बताए।

ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

बागलुङ।लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ।प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीले तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा १० थान बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए।ओढारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

ओढारभित्र भेटियो २२ नाल भरुवा बन्दुक

बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको हवारीले जानकारी दिए। प्रहरीले भरुवा

जंगलमा भेटियो पाँच वटा बन्दुक

काठमाडौंः जंगलमा फ्याँकिएको अवस्था प्रहरीले तीन वटा भरुवा बन्दुक फेला पारेको छ। इलाका प्रहरी कार्यालय चिसापानी, स्याङजाबाट खटिएको टोलीले हरिनाश गाउँपालिका कुसिनडाँडा जंगलमा तीन वटा भरुवा बन्दुक फेला पारेको हो। त्यस्तै बैशाख १९ गते सोही स्थानमा थप २ थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको…