डेंगु अर्थात् लामखुट्टेको टोकाइबाट सतर्क रहौं

गर्मी महिना सुरु हुनेबित्तिकै बर्सातको पनि सुरुवात हुने गर्छ । वर्षाको कारण जताततै हिलो देखिनुका साथै अत्यधिक मात्रामा भुसुना, साङ्लो र लामखुट्टेको संख्यामा वृद्धि हुने गर्छ । त्यसमाथि पनि आफू बस्ने स्थानवरपर धान बारी, झाडी, फोहरमैला, पानी तथा हिलो जम्मा हुने ठाउँ छ भने लामखुट्टेले यति धेरै सताउने गर्छ कि साँझ परेपछि बस्न निकै मुस्किल […]