महाधिवेशनको मुखैमा पत्रकार महासंघ र प्रेस युनियनबीच जुहारी

काठमाडौं : नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन महासंघको आसन्न महाधिवेशनका विषयमा आरोप प्रत्यारोपमा उत्रेका छन्। महासंघ नेतृत्वले महाधिवेशन सार्न खोजेको युनियनको आरोप छ भने महासंघले भने स्वयं युनियन नै महाधिवेशन सार्ने षड्यन्त्रमा लागेको बताएको छ। प्रेस युनियनले सोमबार विज्ञप्ति निकालेर महासंघ नेतृत्वले मह...

सम्बन्धित सामग्री

पत्रकार महासंघ बागलुङमा तालाबन्दी

नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ

प्रेस युनियन काभ्रेले वितरण गर्यो स्वास्थ्य सामाग्री

न्युज अफ नेपाल, बनेपा । नेपाल प्रेस युनियन काभ्रेले आफ्ना सदस्य र जिल्लामा कृयाशिल सञ्चारकर्मीलाई कोरोना संक्रमणबाट जोगिन माक्स र सेनेटाइजर उपलव्ध गराएको छ । जोखिम मोलेर खटिने पत्रकारको सुरक्षाको लागि ती स्वास्थ्य सामाग्री उपलव्ध गराएको युनियनले जनाएको छ । युनियनका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष भोला थापा, धुलिखेलस्थित बलराम फार्मेसी […]

पत्रकार महासंघ निर्वाचन : सुदूरपश्चिमका कुन जिल्लामा कुन समूहको जित?

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस‚ नेकपा माओवादी र एमाले (माधव-झलनाथ) समूह निकट पत्रकार संगठनको प्यानल विजयी भएको छ।महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल निर्वाचित भएका छन्। उनी प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव-झलनाथ समूह) गठबन्धनको उम्मेदवार हुन्। उनले ७५६ मत प्राप्त गरे भने प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्ण ओलीले २९२ भोट प्राप्त गरेका छन्।रावलको प्यानलमा उपाध्यक्ष योगेन्द्र बलायर, महासचिव रामसिंह ठगुन्ना, सचिव हरि जोशी, समावेशी

पत्रकार महासंघ चुनाव : प्रतिष्ठान प्रदेशमा सत्ता इतर प्यानलको स्पष्ट जित

काठमाडौं : नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर प्यानलले स्पष्ट जित हात पारेको छ। चुनावी मैदानमा नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल र एमालेका माधव नेपाल पक्ष निकट प्रेस चौतारीको समूह लगायतले एउटा गठबन्धन बनाएका थिए। अर्को गठबन्धनमा एमालेका अध्यक्ष ओलीपक्षीय चौतारी, राप्रपानिकट मिडिया नेपाल र जसपानिकट प्रेस मञ्च नेपाल लगायत थिए।प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर गठबन्धनका तर्फबाट अध्यक्षमा बालकृष्ण अधिकारी ९४३ मत प्राप्त

पत्रकार महासंघ प्रदेश–२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन  विजयी

नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेश कुमार कर्ण विजयी भएका छन् । प्रदेश  निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कांग्रेस सम्बद्ध प्रेस युनियन र माओवादी...

पत्रकार महासंघ गण्डकीमा युनियन–संगठनको ‘क्लिन स्वीप’

नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा प्रेस युनियन र प्रेस संगठन गठबन्धनको प्यानल नै विजयी भएको छ

पत्रकार महासंघ मकवानपुरको नेतृत्वमा गौतम

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन्। प्रेस चौतारीका बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनतर्फका गौतम निर्वाचित भएका हन्। अध्यक्ष पदका लागि गौतमले एक सय र अधिकारीले ५६ मत प्राप्त गरेका थिए। यस्तै, महासंघको उपाध्यक्ष पदमा धुर्व अधिकारी, महिला उपाध्यक्षतर्फ सरला…

पत्रकार महासंघ इलामको अध्यक्षमा विप्लव भट्टराई निर्वाचित

इलाम : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट इलाम अध्यक्षमा विप्लव भट्टराई निर्वाचित भएका छन। बुधबार भएको निर्वाचनबाट उनले एक सय ६ मत प्राप्त गरे। नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचनमा इलाममा अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा भएको थियो।नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव) र प्रेस संगठन नेपालका सुजन तिम्सिनाबीच प्रतिस्पर्धा भएको हो। दुवैले आफ्नो जित हुने दाबी गर्दै आ

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा २ जनाको उम्मेदवारी

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट बालकृष्ण अधिकारी र नेपाली काँग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी निकट प्रेस संगठनको गठबन्धनका तर्फबाट मणिराज गौतमले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदको प्रत्यासी गौतम र अधिकारीले आज उम्मेदवारी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।यसैगरी, महासंघको उपाध्यक्ष पदको लागि प्रेस संगठनका ध्रुब

पत्रकार महासंघ प्रदेश २ मा संयुक्त प्यानल विजयी

शैलेन्द्र महतो/उज्यालाे ।  धनुषा, वैशाख २३ – नेपाल पत्रकार महासंघ प्रदेश नं. २ मा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्या...