काम नगर्ने ठेकेदारलाई थुन्न मन्त्री झाँक्रीको निर्देशन

गुल्मी : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समयमा काम नगर्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी छन्।जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको सरकारी कार्यालयका कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा उनले कामको जिम्मा लिने र समयमै काम नसक्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी हुन्।ठेकेदारकै कारण देशका ठूलाठूला विकास निर्माणका काम अलपत्र परेको भन्दै ठेकेदारहरू नसुधारिएसम्म द्रुत गतिमा विकास नहुने उनले दाबी गरिन्।ठेकेदारहरूले धेरै कामको जिम्मा लिने र समयमा काम पनि नसक्ने र गुणस्तरीय पनि नहुने गरेको बताइन्।सब

सम्बन्धित सामग्री

काम नगर्ने ठेकेदारको सूची तयार पार्न सहरी विकास मन्त्रीको निर्देशन

६ वैशाख, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सम्भौता गरेर काम नगर्ने ठेकेदार कम्पनीको सूचि तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालय र अन्र्तगत निकायहरुको दोस्रो चौमासिक प्रगति समिक्षा तथा …

निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलार्इ कडा कार्वाही गर: संसदीय समिति

काठमाडाैं - संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।  संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिनु...