फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा तारा एयरको उडान सुरु

काठमाडौं, फागुन ११ । तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ । विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर विमान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्ट अवतरण गरेको थियो । तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका […]