काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमाबार नेप्से ०.२७ प्रतिशतले वृद्धि भएर २९४७.७० अंकमा बन्द भएको छ । दिनभर तिव्र उताचढाव देखिएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २९८४.३१ अंकको उच्च बिन्दु कायम गर्दा २९३९.७९ अंकको न्यून बिन्दु कायम गर्यो ।
नेप्सेमा समान्य वृद्धि भए पनि उपसूचकहरु...