एमाले महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धामा माओवादीकी रेखा शर्मा

दाङ – आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर – २ बाट गठबन्धनका तर्फबाट नेकपा माओवादीकी रेखा शर्माले उम्मेदवारी दर्ता गर्नु भएको छ । जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारीसँगै शर्माकाे प्रतिस्पर्धा नेकपा एमालेका महासचिव शंकर पाेखरेलसँग हुनेछ । यसैगरी प्रदेश सभातर्फ भने  (१)  मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल  तथा (२) मा पनि कांग्रेसकै प्रचण्ड बिक्रम न्...

सम्बन्धित सामग्री

दाङ २ : शंकर पोखरेललाई भारी बन्दै रेखा शर्मा

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा केन्द्रीय स्तरका नेताको प्रतिष्पर्धाले चुनावी माहाेल तातेको  छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचकाे प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेकाे हाे । पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रे...

चुनावी माहोलले तातेको दाङ-२ : एमालेका हेभिवेट शंकर पोखरेललाई रेखा शर्मा भारी

बुटवल । लुम्बिनी प्रदेशको राजधानी दाङमा केन्द्रीय स्तरका नेताको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचको प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेको हो । पूर्व मुख्यमन्त्रीसमेत रहेका पोख्रेल र माओवादीकी प्रभावशाली नेतृ तथा पूर्वमन्त्री शर्माबीचको प्रतिस्पर्धा देशभरी नै चर्चाको विषय बनेको छ […]