कर्णाली प्रदेशसभामा अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधयेक दर्ता

सल्यान : कर्णाली प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता भएको छ।गैरसरकारी विधेयकका रुपमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले सचिवालयमा विधेयक बुधबार दर्ता गराएका हुन्।विधेयक दर्तापछि भण्डारीले कर्णालीको विज्ञान तथा प्रविधिको क्षेत्रमा नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक एवं प्राविधिक जनशक्ति परिचालन, प्रोत्साहन र कदर गरी आर्थिक समृद्धियुक्त सुखी समाज निर्माण गर्न&n

सम्बन्धित सामग्री

कर्णालीले कहिलेसम्म माग्ने शिक्षाका लागि भिक्षा ?

कर्णालीमा पर्वतीय विश्वविद्यालयको बारेमा निकै चर्चा, परिचर्चा भइरहेको छ । पर्वतीय विश्वविद्यालय कर्णालीको समृद्धिको एउटा आधार हो । संसद्बाट पर्वतीय विश्वविद्यालय खोस्न खोजेको, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको अनुभूति भइरहेको छ । आफ्नै आँखा अगाडि कर्णाली समृद्धिका पिलरहरु ढलिरहेको दृश्य कसरी टुलुटुलु हेर्न सकिन्छ र ?शैक्षिक अँध्यारो विरुद्धको राँको सल्काउन सन् १०८८ मा इटलीले वोलोनिया

कर्णालीमा आविष्कार केन्द्रसम्बन्धी गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेशसभा सांसद नरेश भण्डारीले कर्णाली नव–प्रवर्तन अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक २०७८ दर्ता गराएका छन् ।सांसद् भण्डारीले प्रदेशसभा सचिवालयमा बुधबार उक्त विधेयक पेश गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा अन्वेषण तथा आविष्कार गर्न प्रोत्साहन गर्न विधेयक निर्माण गरेको सांसद् भण्डारीले बताए । अन्वेषण आविष्कारको क्षेत्रमा लाग्नेहरूको प्रोत्साहन गर्न तथा आविष्काहरूलाई कर्णालीको विकासमा जोड्नका लागि […]

नव प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक दर्ता

कर्णाली प्रदेश सभामा नव प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक २०७८ दर्ता गरिएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले कर्णाली प्रदेशसभा सचिवालयमा सो विधेयक नीजि विधेयकको रुपमा दर्ता गर्नुभएको हो ।

कर्णाली प्रदेश सभामा अन्वेषण तथा आविष्कार विधेयक दर्ता

१ पुस, सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालयमा ‘अन्वेषण तथा आविष्कार’लाई प्रवर्द्धन गर्न छुट्टै कानून बनाउन विधेयक दर्ता भएको छ । विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि छुट्टै कानून बनाउन भन्दै प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव-प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको हो । प्रदेश सभा सदस्य तथा पूर्वकानूनमन्त्री नरेश भण्डारीले गैरसरकारी विद्येयकका रुपमा […]

कर्णालीमा ‘अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक’ दर्ता

सुर्खेत - कर्णाली प्रदेशसभा ‘सचिवालयमा कर्णाली नवप्रवत्र्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानूनमन्त्री नरेश भण्डारीद्वारा गैरसरकारी विधेयक ‘कर्णाली नवप्रवत्र्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ बुधबार दर्ता गरिएको हो । कर्णाली प्र…