काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘तीर’ चिह्न प्रदान गरेको छ । राप्रपा नेपालले आज विज्ञप्ति जारी पार्टीलाई निर्वाचन आयोगले स्थानीय तहको चुनाव प्रयोजनका लागि ‘तीर’ चिह्न प्रदान गरेको जानकारी दिएको हो । पार्टीको पुरानै निर्वाचन चिह्न ‘गाई’ नदिएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘आफ्नो पार्टीको पुरानै निर्वाचन चिह्न ‘गाई’ […]