पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी - Nepal Japan

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् ।

सम्बन्धित सामग्री

वन्यजन्तुलाई खानेपानीको सुविधा

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बागलुङले ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण अभियानलाई तीव्र बनाएको छ। पानीको स्रोत संरक्षण, जङ्गल तल रहेका पानीको मुहान ‘रिचार्ज’ बढाउने तथा जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय प्रमुख