चर्चित गायिका ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त

चर्चित गायिका ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त भएकी छन् । अदालतले ब्रिट्नी स्पियर्समाथि उनका बुवाको संरक्षकत्व अन्त्य भएको फैसला सुनाएको हो ।

सम्बन्धित सामग्री

कानूनी अभिभावकबाट मुक्त भइन् ब्रिट्नी स्पियर्स

चर्चित गायिका ब्रिट्नी स्पियर्सले कानूनी अभिभावक(संरक्षक)बाट मुक्ति पाएकी छन् । लस एन्जलस अदालतले जेमी स्पियर्सलाई कानूनी अभिभावकबाट हटाएसँगै  झन्डै १३ वर्षको दुर्व्यवहारपूर्ण संरक्षकत्वबाट उनी स्वतन्त्र भएकी हुन् ।