तपाईहरु सबैले काम गर्दा कुनै न कुनै समयमा उदासी र निराशा महसुस गर्नु भएको हुन सक्छ । तपाई कहिले रोएको पनि हुन सक्छ । तर विश्वमा यस्ता कयौ मानिस छन् जसलाई यो समस्या नियमित रुपमा पनि हुने गरेको छ । उनीहरु दैनिक कार्य थलोमा दुःख, एन्जाइटी, प्रेरणाको कमी र रुने जस्तो अवस्था महशुश गर्छन् । यस किसिमका मानिस डिप्रेशनको चपेटमा आउन सक्छन् ।के हो वर्क डिप्रेसन ?वर्क डिप्रेसन एक यस्तो स्थिति हो, जसमा कर्मचारी कार्यालयमा काम गर्दाको समय डिप्रेशनको लक्षण महसुस गर्छन । वर्क फ्रम होममा पनि यी लक्षण