स्ववियु निर्वाचन सारौँः महामन्त्री कोइराला

भरतपुर, रासस । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् ।