जनकपुर । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन् । सत्ता साझेदार दलको भागबन्डामा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख काँग्रेसलाई दिने सहमति भएको थियो । त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रूपमा जसपाले निवर्तमान नगरप्रमुख लाल किशोर साहलाई नगरप्रमुख र काँग्रेसले किशोरी […]