कर्णाली प्रदेशमा बुधबार थप ९५ जनाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ७७० मा झरेको छ । यस्तै बुधबार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५८ जनामा गरिएको आरटी पीसिआर परीक्षणका क्रममा १८ र १६६ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३४ जनामा कोरोना पुष्टि भएको हो ।कोरोनाबाट बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुने सुर्खेत जिल्लाका हुन् । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ प
सुर्खेत : पछिल्लो २४ घण्टामा कर्णालीमा गरिएको ३ सय १३ जनाको पिसिआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको छ। २ सय २६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा भने थप ६१ जनामा पुष्टि भएको हो। योसँगै पछिल्लो २४ घण्टामा ९३ जना आइसोलेसनमा संक्रमित थपिएका स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४१ पुगेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कर
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये सुर्खेत र दैलेखका २/२जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशभर आज ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २२६ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण […]
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कर्णाली प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षिय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।