नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षका लागि ई. भगवान झाको नेतृत्वमा एमाले–जसपाको संयुक्त उम्मेदवारी

नेपाल इन्जिनियर्स एसोसिएसनको आगामी वैशाखमा हुने निर्वाचनका लागि प्रमुख सत्तारूढ दल नेकपा (एमाले) र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका जनसंगठनबीचको चुनावी गठबन्धनबाट ई. भगवान झाको नेतृत्वमा प्रदेश–२ मा संयुक्त उम्मेदवारी दर्ता भएको छ ।जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघ र एमाले समर्थित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनबीच नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति अनुरूप ई. […]