सोमाली बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने युनिसेफको चेतावनी

काठमाडौँ- संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कुपोषणले झनै भयावह रुप पनि लिन सक्ने चेतावनी दिएको छ । सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यो समस्याले थप विस्तारित रुप लिएको बताइएको […]

सम्बन्धित सामग्री

सोमाली बालबालिकामा कुपोषणको समस्या थप बढ्ने युनिसेफको चेतावनी

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले अफ्रिकी मुलुक सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले त्यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताएकी हुन् । उनले भनेकी छिन्– ‘यहाँका बालबालिकामा […]