आगामी पञ्चवर्षीय योजनामा अबको आर्थिक विकासको उद्देश्य, लक्ष्य, नीति र रणनीति स्पष्ट रूपमा दिग्दर्शित हुनुपर्छ ।
आयातमा आधारित महँगी नियन्त्रण, स्वदेशमा रोजगारी प्रवद्र्धन, जनशक्तिको गुणस्तर अभिवृद्धि र सम्भाव्य क्षेत्रका आधारमा मुलुकको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय र विश्व अर्थतन्त्रसँग जोडेर उच्च, दिगो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्नु नै हाम्रो अर्थतन्त्रको मुख्य चुनौती हो ।