प्रिय छोरी,
तिमी सानी छौ। भर्खर हामीलाई चिन्न थालेकी छौ। तिमीलाई बोल्न अझै समय लाग्ला। पढ्न त झनै धेरै समय कुर्नु छ हामीलाई। अनि यो पत्र पढेर बुझुञ्जेल यी पत्रमा लेखिएका विषयहरु तिमी जस्तै कयौं सानी नानीहरुमा घटिसकेको हुनेछ।
अल्ट्रासाउण्डको स्क्रिनमा तिम्रो धड्कन देखियो। रेडियोलोजिस्टले स्क्रिनमा देखाउँदै भन्नुभयो, ‘यी