काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादका रूपमा महिलाहरूलाई जाँड खुवाउने चलन छ । वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामाको समयमा मात्र पूरा खुल्ला गरिन्छ । द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । यसै दिनबाट जात्रा नसकिँदासम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ । सात […]
१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
१५औं महाधिवेशनअन्तर्गत उनी धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । सिद्धार्थले खुलातर्फ ६५७ मत ल्याएर चौथो भएका छन् …
काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी दिने भएकी छन् । अहिले विशेष महाधिवेशनबाट पनि भुसाल उपसभापति छिन् । भुसालले महिला उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी खबरहबलाई दिइन् । पार्टीमा महिला सहभागिता समावेशिता र स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो उम्मेदवारी रहने बताएकी छिन् । उनले सर्वसहमति भएको खण्डमा पनि ठिकै हुने […]
मानिसको जीवन आफैँमा एउटा खुला किताब हो । यसका प्रत्येक पाना अनुभवले लेखिएका हुन्छन् र प्रत्येक अध्यायले कुनै न कुनै पाठ सिकाइरहेको हुन्छ । विद्यालय र विश्वविद्यालयका किताबले संसार बुझ्ने आधार दिन्छन्, तर जीवनले त्यही ज्ञानलाई व्यवहारमा उतार्न सिकाउँछ । किताबमा पढेको कुरा सम्झन सकिन्छ, परीक्षा दिएर अंक ल्याउन सकिन्छ, तर जीवनले सिकाएको पाठ भने […]
Washington DC. Amid tensions in world trade due to US customs policy, a two-day meeting of G20 trade ministers is starting in Milwaukee, USA on Wednesday. Representatives from major economies of the world including China, India, Russia, Japan, Germany and France are participating in the meeting.Discussions are expected on international trade, customs duties, industrial production and trade relations in the meeting. US Trade Representative Jamison Greer said that America's trade policy is not anti-trade. According to him, various countries of the world are facing similar challenges related to excessive industrial production capacity and market.America has imposed customs duties on various...
अमेरिका पुगेका कलाकार जोडी सीतारम कट्टेल र कुन्जना घिमिरेले कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो’ निर्माण गरिरहेका छन् । लामो विश्रामपछि उनीहरू आफ्नो लयमा फर्किएका हुन् । यसबीचमा उनीहरूले ‘हिरोदेखि जिरोसम्म’ को अनुभव …