काठमाडौंँ - नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्नका लागि आवेदन दिने कम्पनीको संख्याको ३५ पुगेको छ । आईपीओ जारी गर्नका लागि उक्त कम्पनीले धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेका छन् । अनुमति मागेका कम्पनीहरुले १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन्।
आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनी...