रियल र सिटीको विजयी सुरुवात, चेल्सी पराजित

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिले विजयी सुरुवात गरेको छ। रियलले सेल्टिकलाई समूह ‘एफ’ को खेलमा ३–० ले हरायो। त्यसमा भिनिसियस जुनियर, लुका मोडरिच र एडेन हेजार्डले गोल गरे।गएराति नै भएको अर्को खेलमा साख्तर डोनेस्कले आरजी लाइपजिगलाई ४–१ ले हरायो। म्यान्चेस्टर सिटीले इर्लिङ हल्यान्डको दुई गोलमा सेभियालाई  ४–० ले हरायो। यस्तै पीएसजीले भने केयलियन एम्बापेको दुई गोलमा युभेन्ट्सलाई २–१ ले पन्छायो।चेल्सी भने