स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित ढंगले सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धता रहेको गृहमन्त्री बालकृष्ण खाँणको अभिव्यक्ति छ । गृहमन्त्री खाणले रातोपाटीसँगको कुराकानीमा भने, ‘त्यसमा सबैलाई विश्वस्त हुन पनि म आग्रह गर्न चाहन्छु ।’कानुन हातमा लिने र बुथ क्याप्चर गर्ने गतिविधि रोक्न गृह प्रशासन पूर्वतयारीमा रहेको उनको भनाइ छ । सुरक्षा संवेदनशीलतालाई अध्ययन गरेर मतदान स्थल अनुसारको सुरक्षा नीति अख्तियार गरिएको गृहमन्त्री खाणले बताए । यस्तै उनले नेपाल प्रहरीको आइजीपी नियु