भीम रावलले नेता नेपाललाई भेटेर फर्किएपछि शुरू भयो कार्यदल बैठक

पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको चौथो दिनको बैठक सिंहदरबारमा शुरू भएको छ ।  कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा बिहीवार मध्याह्न कार्यदलको चौथो दिनको बैठक शुरू भएको हो ।  बैठकमा कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षका संयोजक भीम रावल लगायत सबै सदस्य उपस्थित छन् । कार्यदलको बैठकअघि संयोजक रावल र अर्थमन्त्री पौडेलबीच अर्थ मन्त्रालयमै छलफल भएको थियो ।  पौडेलसँग भेट गरेपछि रावलले नेता माधव नेपालसँग भेटवार्ता गरेक...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको कार्यदल बैठक सकियो

काठमाडौँ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।  कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमूलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट […]

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन

मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।यस्तै गठबन्धनमा प्रतिनिधिसभ

सत्तारूढ गठबन्धनकाे कार्यदल बैठक बस्दै, सिट बाँडफाँडबारे टुंगाे लगाइने

काठमाडाैँ- सत्तारूढ गठबन्धनको कार्यदल बैठक आज बुधबार पनि बस्दैछ। मंसिर ४ मा तय गरिएकाे प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटबारे सकेसम्म आजै ‍ टुंगोमा पुगिने बालुवाटार स्राेतले बताएकाे छ। हिजाे बसेकाे बैठक बिना निष्कर्ष टुंगिएकाे थियाे। ‍बैठकमा कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक आजका लागि तय गरिएकाे राष्ट्रिय […]

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि  तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउ

लुम्बिनी प्रदेशमा गठबन्धन कार्यदल बैठक जारी

लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको  कार्यदलको बैठक बिहानैबाट  जारी छ । नेपाल काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको  बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले रातोपाटीलाई बताए। कार्यदल बैठक पछि दिउँसो प्रदेश संयन्त्रको बैठक बस्ने छ।आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ। नेपाली काँग्रेस प्रदेश सभापति अमर पुनको नेतृत्वमा प्रदेशस्तरको  संयन्त्र गठन भएको थियौ ।

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन आज पुनः बैठक बस्न लागेको हो । मङ्गलवार बिहान र बेलुकी दुई चरणमा बसेको कार्यदल बैठकले कार्यक्रमलाई अन्तिम टुङ्गो लगाउन नसकेपछि आज पुनः बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा काँग्रेस, माओवादी र जसपाका नेताहरू […]

बालुवाटारमा कार्यदल बैठक, न्यूनतम साझा कार्यक्रम ‘फाइनल’ गर्ने तयारी

सत्ता साझेदार दलहरुको कार्यदल बैठक बालुवाटारमा बसेको छ। सरकारका न्यूनतम साझा कार्यक्रम, सरकारमा सहभागी मन्त्रीहरुको आचारसंहिता र सरकार संचालनको कार्यविधि तयारी पार्न कार्यदल जुटिरहेको छ। न्यूनतम साझा कार्यक्रम तयार पारेपछि...

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको कार्यदल बैठक चलिरहेको छ । सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो ।बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । संयोजक खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा कार्यक्रमको ड्राफ्ट तयार पार्दै छ । साझा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको उनको भन

एमाले कार्यदल बैठक सिंहदरवारमा जारी

काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक सिंहदरवारमा बसिरहेको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

एमालेकाे कार्यदल बैठक अन्योलमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र निर्णय अवज्ञा गर्ने प्रवृतिलाई ‘अत्यन्त गम्भीरता’साथ भत्र्सना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले बाग्मती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशन अवज्ञा गर्ने कार्य […] The post एमालेकाे कार्यदल बैठक अन्योलमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.