सत्यताको परीक्षण गरेर मात्रै समाचार उत्पादन गर्न सञ्चार माध्यमलाई काउन्सिलको आग्रह

काठमाडौं, माघ २० । प्रेस काउन्सिल नेपालले सत्य, तथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्पे्रषण गर्न सम्पूर्ण सञ्चार माध्यमलाई जगतलाई आग्रह गरेको छ । केही सञ्चार माध्यमहरुले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले सत्य तथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न सञ्चार गृहको ध्यानाकर्षण […]