मानव अधिकार रक्षक सम्मेलन : १४ बुँदे घोषणा पत्र जारी

मकवानपुर- मानव अधिकार रक्षकको अवस्था नाजुक रहेको निर्क्यौलसहित १४ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन सकिएको छ। बागमती प्रदेशलगायत देशको सातै प्रदेशमा जारी मानव अधिकार रक्षक प्रादेशिक दुई दिने सम्मेलनमा मानव अधिकार रक्षकहरूलाई राज्यले सुरक्षाको सुनिश्चितता सहित पीडितलाई तत्काल उद्वार गर्ने टिमको व्यवस्था गर्नुपर्ने औल्याईएको छ। सम्मेलनले ११ बुँदे स्थितिपत्र तथा […]

सम्बन्धित सामग्री

मानव अधिकार रक्षक कुटिएको विषयलाई लिएर प्रशासनलाई ध्यानाकर्षण पत्र

कालिकोट।  स्थानीय मानव अधिकार रक्षक कुटिएको विषयलाई लिएर जिल्ला स्थित मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन् । तिलागुफा नगरपालिका–१० रानावाडाका ७० वर्षीय खाम्मा रानाले ०७९ चैत्र ६ गते एक १४ वर्षीया अपाङ्गगता भएकी बालिका बलात्कार घटनाको उजागर गरेको आरोपमा आरोपितका आफन्तबाट मानव अधिकार रक्षकहरु कुटपिटमा परेपछि कुटपिटमा संलग्न रानालाई कानुनी कारबाही […]

मानव अधिकार रक्षक सञ्जाल गण्डकीमा लक्ष्मी

मानव अधिकार रक्षक सञ्जाल गण्डकीको संयोजकमा लक्ष्मी जिसी चयन भएकी छन् ।

मानव अधिकार रक्षक सञ्जाल गण्डकीमा लक्ष्मी

मानव अधिकार रक्षक सञ्जाल गण्डकीको संयोजकमा लक्ष्मी जिसी चयन भएकी छन् ।

मानव अधिकार रक्षकको पहिचान र सुरक्षासम्वन्धी कानुनी व्यवस्थाको माग

खोटाङ – मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलनले मानव अधिकार रक्षकको पहिचान र सुरक्षा सम्वन्धी कानूनी व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा २० र २१ फागुनमा विराटनगरमा सम्पन्न सम्मेलनले मानव अधिकार रक्षक र अन्य क्षेत्रमा आबद्ध व्यक्ति बीचको पहिचान र अन्र्तसम्बन्धको दायरालाई स्पष्ट पार्दै उनीहरुको मर्यादा, सम्मान र सुरक्षाको लागि संघीय, […]

१७ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकको सम्मेलन सम्पन्न

मानव अधिकार रक्षक कर्णाली प्रदेश सम्मेलनले मानव अधिकार रक्षकको स्थिति तथा घोषणापत्र–२०७८ जारी गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा शनिबार सम्पन्न सम्मेलनले १७ बुँदे मानव अधिकार रक्षकहरुको अवस्था तथा...

मानव अधिकार रक्षकको अवस्था नाजुक

एजेन्सी – मानव अधिकार रक्षकको अवस्था नाजुक रहेको निर्क्यौल सहित १४ बुंदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन सकिएको छ । बागमती प्रदेशलगायत देशको सातै प्रदेशमा जारी मानव अधिकार रक्षक प्रादेशिक दुई दिने सम्मेलनमा मानव अधिकार रक्षकहरूलाई राज्यले सुरक्षाको सुनिश्चितता सहित पीडितलाई तत्काल उद्वार गर्ने टिमको व्यवस्था गर्नुपर्ने औल्याईएको छ । सम्मेलनले […]

हेटौंडामा मानव अधिकार रक्षक सम्बन्धी प्रादेशिक सम्मेलन सुरु

हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हेटौंडामा सुरु भएको छ । सातवटै प्रदेशमा आज (शुक्रबार) र शनिबार एकै पटक सम्मेलन सुरु गरिएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गर्दै मानव अधिकार हनन् अझैपनि परिवार भित्र रहिरहेको बताउनुभयो । जीवन र मर्यादाका […]

मानव अधिकार रक्षक सम्बन्धी अभिमुखीकरण

बासुदेव शर्मा ,जाजरकोट  । सवैका लागी घर घरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुल भावका साथ मानव अधिकार रक्षक अभिमुखीकरण गोष्ठी सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।राष्ट्रिय मानव अधिकार आयोग काठमाण्डौको आयोजनामा जाजरकोट सरदमुकाम खलंगामा अधिकारकर्मीको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम भएको हो । मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका जिल्ला स्थित अधिकारकर्मीहरुलाई नेपालको संविधानले […]

मानव अधिकार रक्षक नै पीडित

विगत पाँच वर्षको अवधिमा कर्णाली प्रदेशमा एक सय जनाभन्दा बढी मानव अधिकार रक्षक कुनै न कुनै रूपबाट पीडित बनेको पाइएको छ। सन् २०१८ (२०७५) देखि सन २०२२ (२०७९) सम्मको अवधिमा १०१ जना मानव अधिकार रक्षक पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क छ।