काठमाडौं : खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। बिहीवार संकलन गरिएको स्वाब परीक्षणमा मन्त्री थापाको रिपोर्ट पोजेटिभ आएको हो।उनको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ।यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।
खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले रातोपाटीलाई बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले हो
काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण भएपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । सोमबार गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको जनाइएको छ ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार गरिएको परीक्षणमा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण भएपछि मन्त्री रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको छ ।
उनको अवस्था सामान्य रहेको उनका प्रेस संयोजक अर्जुन भुसालले लोकान्तरलाई जानकारी दिए ।
मन्त्री रायमाझीसहित परिवार र सचिवालयका केही सदस्यमा कोरोना संक्रमण देखिएको छ ।
१४ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ । अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए । केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको खत्रीको भनाइ छ । संक्रमणअघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे खुलेको छैन ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
गृहजिल्ला अर्घाखाँचीमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका रायमाझीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।
उनले भने– ...