जाजरकोट जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

काठमाडौँ- जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ। १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सीपमूलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने जाजरकोट (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव विक्रम शाहले जानकारी दिए। आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा […]