पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग दुई वर्ष लामो तिक्ततापूर्ण सम्बन्धको अन्त्य गर्दै अन्ततः घनश्याम भूसालले चुनावको मुखमा गत २२ असोजमा नेकपा -एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिए । सिंगो जिन्दगी बिताएको पार्टीले फरक मत राखेको प्रतिक्रियामा टिकटबाट वञ्चित गरेपछि भूसाल रूपन्देही-२ मा आफैं उठे । उनका अगाडि जसरी पनि यो चुनाव जितेर विद्रोहको औचित्य पुष्टि गर्ने […]