विशेष सरकारी वकिलको मुद्दा सफलता दर सबैभन्दा बढी

विशेष सरकारी वकिलको कार्यालयको मुद्दा सफलता दर अन्य कार्यालयभन्दा बढी देखिएको छ । आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो ।  मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दीनमणि...