जब ओलीले नेम्वाङलाई बोल्न रोके

अध्यक्ष ओलीले बोल्न रोकेपछि नेम्वाङ त्यतिमै अड्किए । त्यसअघि नेम्वाङले आफू जनताको राष्ट्रपति बन्ने र आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने बताएका थिए ।