म्यानमारमा बढ्दै सेनाको अत्याचार, सम्पत्तिपछि अब छोरीचेली जोगाउने चिन्ता

दुई साताअघि म्यानमारको सान शहर नजिकै तरकारी व्यापार गर्ने बस्तीमा मध्य राति सेना पसेर लुटपाटसँगै युवती र महिलामाथि हातपात गरेको थियो । यो बस्तीमा छापा मार्ने नाममा सेनाले सुन र पैसा लुटेपछि धेरै मानिस भागेर गाउँ पसेको त्यहाँ बसोबास गरेका नेपाली भाषी बताउँछन्

सम्बन्धित सामग्री

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।

नेपाली सेनाद्वारा गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

नेपाली सेनाले आज (मङ्गलवार ) बाट दोस्रो ऐतिहासिक गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनु भयो ।

बैतडीमा सेनाको ‘मनसुन अभ्यास–२’ सम्पन्न

काठमाडौँ- प्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा हनुमानध्जव गुल्मले ‘मनसुन अभ्यास–२’ को अभ्यास गरेको छ । विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्नेबारे सन्देश दिन दशरथचन्द नगरपालिका–४ स्थित टुँडिखेलमा उक्त अभ्यास प्रदर्शन गरिएको हो । नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धार, आगलागीमा कसरी जोगाउने भन्नेबारे अभ्यास गरेको हो । […]

विपद्मा उद्धारका लागि नेपाली सेनाद्वारा अभ्यास प्रदर्शन

प्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा नेपाली सेनाको हनुमानध्जव गुल्मले ‘मनसुन अभ्यास–२’को अभ्यास गरेको छ । विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्नेबारे सन्देश दिन दशरथचन्द नगरपालिका–४ स्थित टुँडिखेलमा उक्त अभ्यास प्रदर्शन गरिएको हो । नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धार, आगलागीमा कसरी जोगाउने भन्नेबारे अभ्यास गरेको हो । सेनासँगै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र रेडक्रसकर्मीले अभ्यास गरेका थिए । बाढीपहिरोमा फस