सिमकोट – माथिल्लो कर्णालीको बृहत् जलाधार व्यवस्थापन योजना तर्जुमा कार्य अन्तिम चरणमा पुुगेको छ। प्रादेशिक संरचनामा गएपछि तल्लो स्तरबाट योजना तर्जुमा नभई पहुँचका भरमा तर्जुमा भएका योजना कार्यान्वयन गर्नुपर्ने बाध्यता आएपछि माथिल्लो कर्णालीका पाँच जिल्लामा विज्ञसहितको टोली स्थलगत रूपमा पुुगेर योजना तर्जुमा गर्दै अन्तिम चरणमा पुुगेको हो। माथिल्लो कर्णालीका पाँच जिल्ला हेर्ने भू तथा जलाधार […]