५ माघ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजभोलि ‘डिजिटल होर्डिङ बोर्ड’को बिगबिगी छ । काठमाडौं र ललितपुर महानगरपालिकाले शहरी सौन्दर्य बिग्रने र सार्वजनिक स्थानको सुरक्षा तथा राति चल्ने सवारीलाई सवारीलाई असर पर्ने गरी लगातार जथाभावी विज्ञापनका लागि डिजिटल बोर्ड राख्न अनुमति दिइरहेका छन् । रोचक के छ भने काठमाडौं र ललितपुर महानगरपालिकाले अहिलेसम्म डिजिटल […]