बाँके-चालु आर्थिक वर्षको आठ महिनामा बाँकेमा विनियोजित बजेटमध्ये करिव २८ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ ।जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुका लागि प्रदेश र संघीय सरकारबाट प्राप्त ९ अर्ब ८१ करोड ३५ लाखमध्ये करिब पौने तीन अर्ब रुपैयामात्र खर्च भएको हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार जिल्लामा संघीय सरकारबाट विनियोजित ७ अर्ब […]