धनकुटाको शहिदभूमी गाउँपालिकामा जेठ २ गते मतदान

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका ३ वटा मतदान केन्द्रमा मतदान जेठ २ गते हुने भएको छ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान जेठ २ गते हुने भएको छ । विवादका कारण स्थगित भएको मतदान पुन मतदान हुने भएको निर्वाचन अधिकृतको कार्यलय शहिदभूमी धनकुटाले […]