भक्तपुर : गाईजात्रा पर्व यसपटक औपचारिकमात्रै

भक्तपुर : यसवर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र साँपारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न भक्तपुर नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ।कोभिड संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राख्दै नगर प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा वडा-वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरूसहित शुक्रबार बसेको बैठकले सो अनुरोध गरेको हो।बैठकले साँपारुको दिन मृतकको स्मरणमा लगिने ताहा साँ परिक्रमाको क्रममा बढीमा २०

सम्बन्धित सामग्री

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा साँस्कृतिक गुरुहरूको सम्मान

४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए […]

भक्तपुरमा भव्‍यताका साथ मनाइयो गाईजात्रा

२७ साउन, भक्तपुर। यसवर्ष भक्तपुरमा गाईजात्रा पर्व  भव्‍य रुपमा मनाइएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाएको हो । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ । […]

बिहानैदेखि भक्तपुरमा गाईजात्रा सुरु

काठमाडौँ । भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ।  दिवङ्गत आफन्तको सम्झना […]

गाईजात्रा (सापारु) भव्यरूपमा मनाउन नगरपालिकाको आह्वान

कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्यरूपमा मनाउन भक्तपुर नगरपालिकाले समेत सर्वसाधारणलाई आह्वान गर्दै गाईजात्रा प्रदक्षिणा मार्गलाई खाली गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७९ सालको गाईजात्रा …

भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु

भक्तपुर । विहान सवेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई अर्थात ताहाचा निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । सात दिन सम्म चल्ने सापारु जहिले पनि तलेजुबाट नै निकालेर थालनी गरिदै आएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि […] The post भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आठ रात नौ दिन मनाइने भक्तपुरको गाईजात्रा सुरु

भक्तपुर : हास्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा आठ रात नौ दिन मनाइने साँया (गाईजात्रा) पर्व आज बिहान तलेजु भवानीको साँया निकालेसँगै सुरु भएको छ। तलेजुको साँया निकालेपछि मात्र सर्वसाधारणले दिवंगत भएका आफन्तको सम्झनामा साँया निकाल्ने परम्पराअनुसार बिहान भालेको डाँकोसँगै तलेजु भवानीको साँया नगर परिक्रमा गरिएको हो।साँपारु धार्मिक तथा सांस्कृति महत्व बोकेको पर्व हो। भक्तपुरमा साँपारुको औपचारिक सुरुवाट जनै पूर्णिमाको साँझ नै गरिन्छ। साँपारुको पूर्व सन्ध्याम

सापारु औपचारिकतामा सीमित गरी मनाउन आग्रह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यसपालिको गाईजात्रा पनि सामान्य औपचारिकतामा सीमित गर्ने निर्णय गरेको छ । बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको संक्रमणका कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान अवस्थामा मृत्यु संस्कारको रूपमा ऐतिहासिक कालदेखि मनाउँंदै आएको गाईजात्रा पर्व यस […]

गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गर्न आग्रह

भक्तपुर नगरपालिकाले नेवार समुदायको महत्त्वपूर्ण गाईजात्रा पर्वलाई यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्न आग्रह गरेको छ । कोभिड सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरू सहितको बैठक बसेको थियो&nbs

गाईजात्रा पर्व सामान्य ढंगले मनाउन भक्तपुर नगरपालिकाको अनुरोध

भक्तपुर नगरपालिकाले कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न  सबैमा अनुरोध गरेको छ ।नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरुसहितको बैठकले सो निर्णय गरेको हो । बैठकले सापारुको दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन समेत अनुरोध गरेक

सापारू (गाईजात्रा) पर्व औपचारिकतामा सीमित गर्ने निर्णय

कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेको छ ।