अपांगतामैत्री बनाउन मन्त्रालयको भौतिक परीक्षण

लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भौतिक परीक्षण गरेको छ  । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश समितिको पहलमा सम्बन्धित सरोकारवाला निकाय समेत रहेको मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँच, भौतिक अवस्था,  पहुँचसहितका विषयमा भौतिक परीक्षण गरिएको हो ।विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुले सहज रूपमा सेवा पाउनबाट के कस्तो रूपमा अवरोध भएको छ भन्ने विषयमा भौतिक परीक्षण गरिएको  राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका संयोजक सरोजा भण