चितवनमा कांग्रेसको चुनावी गतिविधि तीव्र, ९८ वडामै प्रतिनिधि खटिए

चितवन : देशकै नजर पर्ने चितवनको राजनीतिमा अहिले कांग्रेसले नयाँ नेतृत्व पाएसँगै चुनावी गतिविधिलाई तीव्र पारेको छ। कार्यकर्ता तथा प्रतिनिधिहरूलाई अभिमुखीकरण, प्रशिक्षण दिँदै कांग्रेस आगामी निर्वाचनको अभियानलाई तीव्र पारेको हो।गत निर्वाचनमा एउटा पालिका प्रमुख र ३५ वडामा विजयी हात पारेको कांग्रेस चितवनले आगामी स्थानीय निर्वाचनमा वर्चस्व कायम गर्ने गरी निर्वाचनमा होमिएको छ। कांग्रेसले ९८ वडामा प्रतिनिधि खटाएर चुनावमा होमिएको हो।निर्वाचन लक्षित गरेर कांग्रेसले विभिन्न गतिविधि गर्दै आएको भए पनि आक्राम