जनकपुरधाम आइपुग्यो १५ दिने माध्यमिकी परिक्रमा

जनकपुरधाम : मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा सोमबार जनकपुरधाम आइपुगेको छ। भारतको विशौलबाट पदयात्रा गर्दै परिक्रमा पूर्णिमाका दिन सोमबार बिहान जनकपुरधाम आइपुगेको हो।नकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मंगलबारपरिक्रमा पदयात्रा सम्पन्न हुनेछ। त्यसपछि यात्री तथा श्रद्धालुहरू आ–आफ्नो घर फर्किने छन्। मिथिला माध्यमिकी परिक्रमामा पैदल यात्रीहरू हनुमानगढी, तिरहुतिया गाछी, बाह्रबिघा मैदान र विभिन्न मठमन्दिरहरूमा बास बस्ने गर्छन्।यही फागुन ८ गते जनकपुरध

सम्बन्धित सामग्री

मिथिला परिक्रमा जनकपुधराम आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा

जनकपुरधाम । भगवान राम र सीताको डोलासहित निस्केको मिथिला माध्यमिकी परिक्रमा आज १४औं दिन जनकपुरधाम आइपुगेको छ । नेपाल र भारतका १४ पडावस्थल अर्थात् १३३ किलोमिटरको यात्रा तय गरेर परिक्रमा टोली आज जनकपुरधाम आइपुगेको हो । परिक्रममा नेपाल र भारतका हजारौं साधुसन्त, महन्थ र श्रद्धालु सहभागी छन् । भगवान राम र सीताको डोला बाजागाजा तथा […]

मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवम् सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा आज (सोमबार) जनकपुरधाम आइपुगेको छ । फागुन ८ गते औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको परिक्रमा आज जनकपुरधाम आइपुगेको हो ।