स्वास्थ्य बीमा निजी अस्पतालमा दिने कि नदिने मन्त्रिपरिषदले निर्णय गर्छ : स्वास्थ्यमन्त्री खापुङ

६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा निजी अस्पताललाई दिने वा नदिने विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजाने गरी प्रक्रिया अघि बढाइएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य […]

सम्बन्धित सामग्री

धेरै डाक्टरहरु बेरोजगार छन् तर दुर्गममा जान मान्दैनन्ः स्वास्थ्यमन्त्री खापुङ

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यक नभएको बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौँमा गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन्। उनले अहिले स्वास्थ्य बीमामा […]

दरबन्दी नभएको आर्यघाटमा ७ जना डाक्टर छन् : स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताएका हुन् ।मन्त्री खापुङले अस्पतालहरुमा डाक्टरको अभाव रहेको बताए । उनले अस्पतालहरूको डाक्टरहरुको अभाव रहेपनि धेरै डाक्टरहरु बेरोजगारी पनि रहेको बताए । मन्त्री खापुङले धेरै डाक्टरहरुले एमबीबीएस, डेण्टलमा विशिष्टता