तीन वर्षमा १४ सय झोलुङ्गे पुल, तीन हजार किमी पक्की सडक निर्माण

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले सरकारले तीन वर्षमा इतिहासमै छलाङ्ग मार्नेगरि पूर्वाधार विकासको काम अघि बढेको बताउनुभएको छ । उहाँले  तीन वर्षको कार्यकालमा एक हजार ४ सय २३ वटा झोलुङ्गे पुल निर्माण भएको बताउनुभयो ।