संसदीय समितिका बैठकहरू ‘लाइभ’ गर्न रास्वपा सांसद खनालको माग

२१ वैशाख, काठमाडौं । रास्वपा सांसद मनिष खनालले प्रतिनिधि सभाको बैठक जस्तै विषयगत समितिका बैठकहरू पनि आम नागरिकले प्रत्यक्ष हेर्न मिल्ने गरी ‘लाइभ’ प्रशारण गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । कानुन, न्याय तथा मानव अधिकार …