कांग्रेसको कार्यविधि : कार्यक्रमको मञ्चमा दुई जनामात्रै, प्रमुख अतिथि समयमा नआए नकुर्ने, ब्याच-माला-खादा पनि निषेध

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ।  पार्टीले तयार पारेको कार्यविधि आगामी जेठ १ गतेदेखि लागू गर्ने तयारी केन्द्रीय कार्यसमितिले गरेको छ । पार्टीले जिल्ला र प्रदेश तहबाट सुझाव लिएर कार्यविधिलाई अन्तिम रूप दिने भएको छ। कार्यविधिअनुसार अबदेखि पार्टीका सबै तहले आयोजना गर्ने […]