काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबा बसेको केन्द्रीय सचिवालय बैठकले सभापति रवि लामिछानेका एक सहयोगीसमेत रहेका उनलाई प्रवास प्रमुख बनाउने निर्णय गरेको हो । उनी यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्री हुन नपाएका रविनिकट नेतामध्ये एक हुन् । यस विभागमा यसअघि […]