६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले आफ्नो पार्टीबारे भ्रम फैलाइएको बताएका छन् ।
‘राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ– अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहनु भएको छ, महाधिवेशन …