१९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट […]
विश्वभर थप २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।थपिएका संक्रमितमध्ये अमेरिकामा १ लाख ८९ हजार, भारतमा २ लाख २९ हजार, ब्राजिलमा २ लाख७ हजार, इटलीमा १ लाख ३७ हजार, जर्मनीमा १ लाख ४३ हजार रहेका छन्। विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड २७ लाखभन्दा बढी छ।यस्तै‚ पछिल्लो २४ घण्टामा थप ७ हजार ६२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १ हजार ११८, भारतमा ८९२, ब्राजिलमा ६९५,
काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड–१९ का संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ८० हजार पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोराना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ७ सय ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै, ५ सय ५३ कारोना संक्रमितको मृत्यु भएको छ । भारतमा ४ लाख ६४ हजार सक्रिय कोरोना संक्रमितको संख्या रहेको छ ।कुल कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख रहेको छ भने ४ लाख ३ हजारको मृत्यु […]